गौप्रसाद पाईजालाई हङकङबाट एकलाख सहयोग

विकल्प /म्याग्दी मंसिर ११ गते । म्याग्दीको कुहुँ –८ थाईवाङ गौप्रसाद पाईजालाई हङकङमा रहेका म्याग्देलीले आर्थिक संकलन गरेका छन् । बाबा धनप्रसादको मृत्यु भएको केही महिनापछि आमा परपुरुष संग हिडेपपिछ बेसहारा बनेका पाईजा विहानबेलुका हात जोर्न समेत मुस्किल भएको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रशारण तथा प्रकाशित भएपछि हङकङबाट बावियाचौर– ४ ¥यालेखोरका चित्र बहादुर पुन, कुहुँ–४ का … Continue reading गौप्रसाद पाईजालाई हङकङबाट एकलाख सहयोग